जिल्ला अदालतमा रविविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले...