रवि लामिछानेको समर्थनमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीको ध्यानाकर्षण
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई...