रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछमा बोलायो
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई...