सहकारी ठगी आरोपमा पूर्व गृह मन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा...