पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछ गर्ने
काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा...