गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको पेशी शर्मा र श्रेष्ठको इजलासमा
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा पेशी तोकिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। यसअघि श्रेष्ठकै इजलासले जेठ २० गते...