गाँजासम्बन्धी नियमावली एक महिनाभित्रै ल्याउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन् । कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा शुक्रबार बोल्दै गृहमन्त्री...