दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
फिक्कल (इलाम) । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा...