गृहमन्त्रीलाई टिकटक प्रतिबन्ध अन्त्य गर्न आग्रह
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री रवि लामिछानेलाई टिकटकको प्रतिबन्ध अन्त्य गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर)मा यस्तो आग्रह गर्दै थापाले...