गगनलाई रविले भने-मैले ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु, नसके तपाईँले छाड्नुपर्छ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा काँग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि...