गाडी तोडफोड गर्नेलाई प्रहरीले संरक्षण गर्यो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेले आफ्नो गाडीमाथि तोडफोड गर्नेको प्रहरीले संरक्षण गरेको बताएका छन् । आइतबार दिउँसो चुनावी...