को-को छन् राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जना केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौँ । आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता...