गृह मन्त्री लेखक र स्विस राजदूत मेउलीबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेकी छिन् । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६...