बालेनसँग राजदूत पाथिरानाको शिष्टाचार भेट : हिमालदेखि समुद्री तटसम्म नागरिक सम्बन्धका विषयमा छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ...