अध्यादेशलाई सहमतिबाट टुङ्याउनु वाहेक अर्को विकल्प छैन
संविधानमा भविश्यमा हुनसक्ने घटनाहरूको विषयमा केही आँकलन गरेर समाधानका बाटो पनि उल्लेख गरिएको हुन्छ । तथापि कतिपय यस्ता नयाँ नयाँ घटना हुन्छन् जुन संविधानले समेट्न सकेको हुँदैन । त्यस्तो अवस्थामा...