मोर्चासँगको समझदारी राजनीतिक गतिरोधको निकासका लागि कोसेढुङ्गा
विराटनगर । उपप्रधानमन्त्री कमल थापाले मधेसी मोर्चासँगको समझदारी राजनीतिक समाधानका लागि कोसेढुङ्गा साबित हुने बताएका छन् । राप्रपा मोरङद्वारा आइतवार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले मधेसी मोर्चासँग भएको समझदारीले...