सरकारले उठायो सवा १२ खर्ब राजस्व, गत वर्षको तुलनामा ७.४० प्रतिशत सुधार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको करिव ८३ प्रतिशत राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बुधवार (असार ३१ गते)...