२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजसंस्था पुनर्स्थापना बिना सत्ता प्राथमिकतामा नरहेको कमल थापाको दाबी 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना नभएसम्म सत्तामा सहभागी हुने उद्देश्य पार्टीको नरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले राप्रपाको राजनीतिक दृष्टिकोण सत्ता केन्द्रित नभई नीतिगत र वैचारिक मुद्दामा आधारित रहेको स्पष्ट पारे। उनका अनुसार पार्टीको प्राथमिकता शासन सत्ता भन्दा पनि राष्ट्रिय पहिचान र राज्य संरचनासँग जोडिएका विषयहरू हुन्।

थापाले राजालाई मतदाता रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत सन्देश दिने महत्वको विषय हुने दाबी गरे। काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिने राष्ट्रवादी मतदाताको उल्लेख्य उपस्थिति रहेको उनको भनाइ थियो।

उनका अनुसार ती मतदाताको समर्थनलाई संगठित रूपमा मतदानमा रूपान्तरण गर्न सके चुनावी जित सुनिश्चित हुनसक्ने धारणा उनले व्यक्त गरेका छन्।