ईश्वरी न्यौपानेद्वारा संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा
काठमाडौँ। संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिनु अगाडि उनले सभामुखसमक्ष सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी...