भिजिट भिसा विवादमा गृहमन्त्री लेखकको प्रष्टोक्ति: ‘ममाथिको आक्रमण पूर्वाग्रहपूर्ण, राजीनामा आवश्यक छैन’
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुनै उदाहरण नभएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्ला तीन आर्थिक वर्षमा...