मलमा अनुदान घटाउने निर्णय फिर्ता लिन लिङ्देनको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष...