यस्ता छन् राप्रपा पदाधिकारी बैठकका ३ निर्णय
काठमाडौँ । राप्रपाको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ। सोमबार बसेको बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणजस्ता भ्रष्टाचारका विषयलाई जनस्तरसम्मै लैजाने र भ्रष्टाचारविरुद्ध...