सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त छ : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार कुन योजनाबाट धेरै कमिसन आउँछ त्यही योजनालाई मात्र अघि बढाउन तल्लिन रहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित...