राज्य व्यवस्था समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने
काठमाडौँ । संघीय संसदको एक समितिको बैठक शुक्रबार बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । सिंहदरवारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११...