राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु, ऐन टुंगो लगाउनु पर्ने दबाब
काठमाडौँ । संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समितिको कार्यालय सिंहदरवारमा सुरु भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तयार गरेको प्रस्तावित संघीय निजामती सेवा...