बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीको जवाफ लिँदै
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा भएको घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दैछ । समितिले घटनाका विषयमा गृहमन्त्री श्रेष्ठ जानकारी लिन लागेको...