निजामती सेवाको खुलातर्फ भित्रबाट हुने प्रतिस्पर्धा हटाउन प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन...