निजामती कर्मचारीको अवकाश उमेरहद ६० वर्ष, अतिरिक्त सचिवको व्यवस्था
काठमाडौँ । विभिन्न विवादित विषयलाई समेट्दै निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार यो विधेयक पारित गरेको हो। २१ फागुन...