सिधनियाघाटस्थित राप्ती नदीमा पक्की पुल निर्माण जारी, खुसी छैनन् स्थानीयवासी
राँझा (बाँके) । बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा ७०० मिटर लम्बाइको पक्की पुल धमाधम निर्माण भए पनि स्थानीयवासी खुसी हुन सकेका छैनन् । नरैनापुर र राप्ती सोनारी गाउँपालिकालाई सदरमुकाम नेपालगन्जसँग जोड्ने...