नेपाली सेनाको संख्या घटाउने विषयमा श्रृंखलावद्ध बहस हुनु रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको विषयमा निरर्थक बहस गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षाको...