भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धसहित ४ वटा कसुरमा मुद्दा चलाउन राप्रपाको माग
काठमाडौँ । राप्रपाले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धको कसुर सहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ । जेठ १, २ र ३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले...