संविधान र गणतन्त्र बचाउन निष्ठापूर्वक लागिरहने राष्ट्रपति पौडेलको प्रतिबद्धता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारेका छन् । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन...