राष्ट्रपति पौडेलले गरे तीन प्रदेश प्रमुखको पदमुक्त
काठमाडौँ । तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुनेमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ...