राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन् । सो...