प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्ड चार दिने भारत...