राष्ट्रपति पौडेलले गरे ६ देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन । राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप...