राष्ट्रपति पौडेलद्वारा सरकारी सुविधाको गाडी फिर्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको गाडी फिर्ता गरेका हुन् । २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित पौडेलले आज (मंगलबार) संसद सचिवालयमा...