मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली काँग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताइन् । उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि...