राष्ट्रपति निर्वाचन : प्रभु साहले पौडेललाई समर्थन गर्ने
काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्। आम जनता पार्टीको तर्फबाट जारी विज्ञप्तिमा पौडेललाई समर्थन गर्ने बताइएको छ। साह सोही पार्टीका अध्यक्ष...