जाम हुने भन्दै सहिद गेट जाने राष्ट्रपति पौडेलको तालिका स्थगित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद पार्कमा सहिदहरूलाई माल्यार्पण र सलामी अर्पणपछि सहिद गेट जाने कार्यक्रम स्थगित गरेका छन् । कार्यालय समयमा जाम हुने र राष्ट्रपतिको सवारीले ट्राफिक अस्तव्यस्त...