अबको मुख्य एजेण्डा विकास हो, त्यो हामी गछौँ : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । तनहुँको देवघाट गाउँपालिका-४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा...