गठबन्धन गर्ने कि नगर्ने केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ : नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्ने बताएका छन् । तर चुनावी तालमेल गरेर गठबन्धन बचाएर लैजानु...