‘देशमा छाएको अनिर्णयको कालो बादलका कारण लोकतन्त्रमाथि अनिष्ट हुने खतरा’
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको...