राज्य व्यवस्था समितिको बैठकमा सभापति र सचिवको राजीनामा माग
काठमाडौँ । बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका...