राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताएका छन् । सोमबार टुँडिखेलमा काठमाडौँ महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई...