तीन मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले सम्हालिन् मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीलाई तोकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा...