राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार औपचारिक छलफल भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की बिहान करिब १० बजे राष्ट्रपति निवास शीतल निवास पुगेकी थिइन्। करिब...