दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा सहभागी नहुने राष्ट्रपति ट्रम्पको घोषणा
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको...