जेन जेडलाई संवादमा आउन राष्ट्रपति पौडेलको अपिल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनरत जेन जेडपुस्तालाई अपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेन जेडका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन,...