बाइडेनले भने-इजरायल-हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताएका छन् । कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा...